भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
हिरालाई सबै गहना मध्ये सर्वश्रेष्ठ मानिदै आएको छ । यही कारणले अन्य रत्नको तुलनामा यसको मूल्य पनि महँगो पर्ने गरेको छ । विश्वमा यस्ता हिरा पनि छन्, जसको मूल्य अर्बौ रुपैयाँ हुने गरेको छ । आज हामी तपाईलाई विश्वकै महँगो हिराको बारेमा जानकारी गराउन गइरहेका छौ ।
पिंक सर विश्वकै दुर्लभ हिरा मध्येको एक हो । ५९.६ क्यारेटको यो हिराको आकार कुखुराको अण्डा बराबर रहेको छ । २०१७ मा हङकङमा भएको लीलामीमा यो हिरा ७ अर्ब ४० करोड रुपैयाँमा बिक्री भएको थियो । यो सर्वाधिक महँगो हिराको बिक्रीको विश्व रेकर्ड रहेको थियो ।
ओपनहाइमर ब्लू हिरा पनि दुर्लभ हिरा मध्येको एक हो । १४.६२ क्यारेटको यो हिरा २०१६ मा स्वीट्जरल्यान्डको जेनेभाको क्रिस्टी लीलामी घरले लीलामी गरेको थियो । यो हिरा करिब ५ अर्ब २६ करोड रुपैयाँमा बिक्री भएको थियो ।
ब्लू मुन नामको यो हिरा २०१५ मा ५ अर्ब ४ करोड रुपैयाँमा बिक्री भएको थियो । औठीमा राखिएको यो हिरा हङकङका जोसफ लूले आफ्नी छोरीका लागि किनेका थिए । यसपछि उनले उक्त हिराको नाम पनि आफ्नी छोरीको नाममा ब्लू मुन अफ जोसेफाइन राखिदिएका थिए । यो हिरा १२.०३ क्यारेटको थियो ।
विश्वकै सर्वाधिक ठूलो हिरा सुमार ग्राफ पिंक २०१० मा लीलामी भएको थियो । जसमा यो हिराले करिब ४ अर्ब ८० करोड रुपैयाँको मूल्य पाएको थियो ।
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...