×

NMB BANK
NIC ASIA

सीक्स-प्याकवाली ८ वर्षीया बालिकालाई कप्तान कोहलीको साथ

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

खेलमा उपलब्धिका कारण आज भारतीय युवाले छाप छाडेका छन्। त्यसैमा एक हुन्, पूजा बिश्नोई।

Sagarmatha Cement
Muktinath Bank

८ वर्षीया पूजा बिश्नोई युवा एथलिटिक्सको लिस्टमा समावेश भएकी छिन्। पूजा जोधपुर एक गाउँमा छिन्। उनले अन्डर १० उमेर समूहमा १२.५० मिनटमा ३ किमी दूरी पार गरेर कीर्तिमान कायम गरेकी छिन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब उनको इच्छा छ  २०२४ को खेलमा ओलम्पिक च्याम्पियन बन्न। अहिले पूजालाई भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली फाउन्डेशनसहितबाट सहयोग भइरहेको छ।
फाउन्डेशन यात्रा, पोषण, प्रशिक्षण आदिका लगि दैनिक खर्च उपलब्ध गराइरहेकोछ ।  उनी आफ्ना मामा र कोच  श्रवण बुन्डियालाई प्रेरणा मान्छिन्।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

८ वर्षकै उमेरमा उनले सिक्स प्याक बडी बनाएकी छिन्। उनले ४ वर्षदेखि नै प्रशिक्षण लिएकी हुन्। उनी हरेक दिन बिहानै उठेर प्राक्टिस गर्छिन्। त्यसपछि उनी स्कूल जान्छिन्। स्कूलबाट फर्किएपछि उनी दौड्न जान्छिन्।

कोहलीले पूजाका बारेमा भनेका छन्, ‘ मिहिनेतबाट यहाँसम्म पुगेकी छिन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x