×

NMB BANK
NIC ASIA

घोडालाई चियाको लत - हरेक बिहान उसको तबेलामै पुग्छ शुद्ध दूधको चिया [भिडियोसहित]

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतमा एउटा पुलिसको घोडाले चिया नपिएसम्म कुनै पनि काम गर्न मान्दैन ।

Sagarmatha Cement
Muktinath Bank

ज्याक नामको २० वर्षे उमेरको उक्त घोडा बेलायतको प्रहरीमा १५ वर्षदेखि कार्यरत छ । ज्याकलाई चियाको लत यस्तरी लागेको छ कि चिया नपाएसम्म घोडा तबेलाबाट बाहिरसमेत निस्कन मान्दैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक बिहान उक्त घोडालाई उसको तबेलामै एक कप चिया लगेर खुवाउनु पर्दछ । तबमात्र ज्याक नियमित कामका लागि बाहिर निस्किन मान्दछ ।


Advertisment
Nabil box
Kumari

ज्याक चियाको पारखी भएको कुरा मर्सीसाइड पुलिसको माउन्ट सेक्सनमा कार्यरत सबै कर्मचारीलाई जानकारी छ । त्यसैले हरेक बिहान उसलाई चिया पिलाउन कोही पनि भुल्दैन ।

Vianet communication
Laxmi Bank

ज्याकलाई १५ वर्षअघि देखि चियाको लत बसेको हो । मिडिया रिपोर्ट अनुसार सवारीका क्रममा ज्याकमा सवार कुनै एकजना पुलिस कर्मचारीले आफुले खाएर बँचेको चियाको कप ज्याकको नजिकै राखिदिएछन् । उक्त कपमा बँचेको चिया ज्याकले खायो । त्यसरी उसले धेरैपटक चिया चाख्न पाएपछि उसलाई चियाको लत नै लागेको हो ।

ज्याकलाई शुद्ध दुधमा बनाएको चिया मन पर्दछ । त्यसमा एकदुई चम्चा चिनी हाल्दियो भने निकै खुसी हुन्छ । ज्याकले चिया पिएको भिडियो सोसल मिडियामा निकै चर्चित बनेको छ । उमेरहदका कारण ज्याक आगामी वर्ष पुलिस सेवाबाट निवृत्त हुने बताइएको छ ।

हेर्नुहोस् भिडियो - 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x