कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
दाङमा अधिकांश प्रहरी कार्यालय तथा इकाइ कार्यालय भाडाको घर तथा जग्गामा सञ्चालित छन् ।
जिल्ला प्रहरी कार्यालयका १३ वटा प्रहरी कार्यालय र १२ वटा प्रहरी इकाइ भाडामा घरमा सञ्चालित छन् भने १४ वटा कार्यालय अर्काको जग्गामा भवन निर्माण गरी सञ्चालन भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय अमिलिया, इलाका प्रहरी कार्यालय हापुरे, सिमा प्रहरी चौकी कोइलाबास, प्रहरीचौकी रामपुर, प्रहरी चौकी गोग्ली, अस्थायी प्रहरी पोस्ट बसपार्क घोराही, अस्थायी प्रहरी पोस्ट हापुर, अस्थायी प्रहरी पोस्ट बालापुर, अस्थायी प्रहरी पोस्ट चौघेरा, अस्थायी प्रहरी पोस्ट अम्बिकेश्वरी, अस्थायी प्रहरी पोस्ट रिहार, अस्थायी प्रहरी पोस्ट बेलक्रुण्डी, अस्थायी प्रहरी पोस्ट धारापानी भाडाको भवनमा सञ्चालित रहेका छन् ।
भाडाको घरमा प्रहरी कार्यालय सञ्चालन गर्दा निकै समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । उनका अनुसार दाङका ८ वटा प्रहरी कार्यालयको जग्गा छ तर भवन निर्माण भएका छ्रैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय कमिरेचौर, प्रहरी चौकी दुईखोली, प्रहरी चौकी पुरन्धारा, प्रहरी चौकी गोवडिया, प्रहरी चौकी खाद्रे, प्रहरीचौकी हासिपुर र अस्थायी प्रहरी पोस्ट बन्गैको आफ्नो जग्गा भएपनि भवन निर्माण हुन सकेको छैन ।
जिल्लाका १२ वटा प्रहरी इकाइ भाडामा सञ्चालित छन् । प्रहरी नायव उपरीक्षक शाहका अनुसार सीमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कमिरेचौर, इलाका प्रहरी कार्यालय हापुरे, प्रहरीचौकी दुईखोली, प्रहरी चौकी गोबरडिहा, प्रहरी चौकी बेला, प्रहरी चौकी मुसीनाका, अस्थायी प्रहरी पोस्ट गोठीखोला, अस्थायी प्रहरी पोस्ट डगमारा, अस्थायी प्रहरी पोस्ट तुलसीपुर बसपार्क, सिमा प्रहरी चौकी खाँग्रा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी निरीक्षक निवास रहेका छन् ।
दाङका १४ वटा कार्यालय अर्काको जग्गामा भवन निर्माण भएका छन् । इलाका प्रहरी कार्यालय खिलतपुर, इलाका प्रहरी कार्यालय नारायणपुर, इलाका प्रहरी कार्यालय पुलवारी, इलाका प्रहरी कार्यालय खाद्रे, प्रहरी चौकी चङ्गुवा, अस्थायी प्रहरी पोस्ट सर्रा, प्रहरी चौकी जसपुर, प्रहरी चौकी बागर, प्रहरी चौकी सिसहनिया, अस्थायी प्रहरी पोस्ट कोठरी, अस्थायी प्रहरी पोस्ट नर्ती, अस्थायी प्रहरी पोस्ट सिरियानाका, अस्थायी प्रहरी पोस्ट गोठीखोला, अस्थायी प्रहरी पोस्ट टरीगैं र अस्थायी प्रहरी पोस्ट दमारगाउँ अर्काको जग्गामा भवन निर्माण भएर सञ्चालनमा आएका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...