×

NMB BANK
NIC ASIA

सावधान ! इन्टरनेटमा क्षणक्षणमा हुन्छ तपाईंको जासूसी

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इन्टरनेटमार्फत प्रत्येक क्षण तपाईंमाथि नजर राखिने गरिएको छ । गूगलले पनि यस्तो काम गर्छ अनि सामाजिक सञ्जालले पनि । तर यस्तो जासूसी व्यापारिक प्रयोजनका लागि हुने गर्छ । 

Muktinath Bank

कतिपय अवस्थामा साइबर अपराधीहरूले पनि तपाईंलाई ट्य्राक गरिरहेका हुन्छन् जसको परिणाम अत्यन्त घातक हुनसक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गूगलले तपाईंका बारेमा धेरै कुरा जान्दछ । तपाईंको क्रियाकलापमा नजर राखेर गूगललाई के फाइदा त ? गूगलले यसो गरेको पैसा पाउँछ । तपाईंको आवश्यकताअनुसारको विज्ञापन देखाएर उसले पैसा कमाउने हो। 


Advertisment
Nabil box
Kumari

गूगलको आम्दानीको यो सबभन्दा ठूलो माध्यम हो । यही कारणले गर्दा तपाईंले गर्नुभएको गूगल सर्चलाई ट्य्राक गरिन्छ र तपाईंलाई सम्बन्धित विज्ञापन देखाइन्छ । 

Vianet communication
Laxmi Bank

तपाईंमाथि कडा नजर राखिँदैछ भन्ने कुरा एउटा उदाहरणबाट थाहा पाउनुहुुन्छ । तपाईंले विचार गर्नुभएको होला, ईकमर्स वेबसाइटमा तपाईंले जुन उत्पादन सर्च गरेपनि फेसबूकको होमपेजमा त्यस्तै किसिमका अन्य उत्पादनका विज्ञापन तपाईंले भेट्नुहुन्छ । तपाईंको आनीबानी थाहा पाएरै यस्तो ट्य्राकिङ हुने गरेको हो । 

इन्टरनेटमा व्यक्तिगत सूचनालाई शत प्रतिशत बचाउन सम्भव छैन तर केही सजिला टिप्स अपनाएर तपाईं जानकारीहरू सुरक्षित राख्न सक्नुहुन्छ । 

गूगलले हरेक प्रयोगकर्ताको रुचिअनुसार बेग्लै पर्सनल प्रोफाइल सिर्जना गर्छ । त्यसैले तपाईंले आफ्नो गूगल अकाउन्टमा एड पर्सनलाइजेसन अप्सन अनचेक्ड राख्नुपर्छ । पर्सनल जानकारी गूगललाई दिँदा दुरुपयोग हुने खतरा बढ्छ । 
इन्कग्निटो मोडमा राख्दा ट्य्राकिङको समस्या हुँदैन भन्ने नसोच्नुस् । यसले विज्ञापनलाई पूर्णरूपमा ब्लक पनि गर्दैन । 

जतिखेर पनि सामाजिक सञ्जालमा लग इन गरेर नबस्नुस् । यसो गर्दा ट्य्राक भइन सजिलो हुन्छ । ट्य्राकिङलाई ब्लक गर्नका लागि तपाईंले विशेष सफ्टवेयर पनि प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x