×

NMB BANK
NIC ASIA

यमनमा अल–कायदाको एक लडाकूलाई अमेरिकाले गर्‍यो हत्या

माघ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले अल–कायदा इन दी अरेबियन पेनिन्सुलाका नेता कासिम अल–रिमीको हत्या गरेको पुष्टि राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका छन् । उक्त समूहले अमेरिकाको एक जलसैन्य अड्डामा सामूहिक आक्रमण गरेको जिम्मेवारी लिएको थियो । 

Muktinath Bank

बिहीवार एक बयान जारी गरेर ट्रम्पले आफ्नो निर्देशनमा यमनमा अमेरिकाले प्रतिआतंकवादी कारवाही गरेर अल–रिमीको हत्या गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अल–रिमी अल–कायदा इन दी अरेबियन पेनिन्सुलाका संस्थापक हुन् । 


Advertisment
Nabil box
Kumari

यस समूहलाई अल–कायदाको सबभन्दा खतरनाक शाखा मानिन्छ र यसले अमेरिकाको मुख्यभूमिमा आक्रमणका कैयौं प्रयास गरेको छ । 

Vianet communication
Laxmi Bank

यस जिहादी समूहले गत डिसेम्बर महिनामा नेभल एयर स्टेसन पेन्साकोलामा खतरनाक आक्रमण गरेको थियो । त्यसक्रममा एक साउदी प्रशिक्षार्थीले तीन अमेरिकी नाविकहरूको हत्या गरेका थिए । 

ट्रम्पले अल–रिमीको हत्याको पुष्टि गरे पनि अमेरिकी कारवाही कहिले गरिएको बताएनन् र कसरी गरिएको भन्ने विषयमा विस्तृत विवरण पनि दिएनन् । 

अल–रिमीको मृत्युपछि अमेरिका र उसका साझेदारहरू थप सुरक्षित भएको चाहिँ उनले बताए । 

अल–रिमीलाई पक्राउ गर्नका लागि अमेरिकाको परराष्ट्र मन्त्रालयले एक करोड डलर पुरस्कार घोषणा गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x