×

NMB BANK
NIC ASIA

मलाइकाले दशक अघि यी गुरुसँग सिकेकी थिइन् डान्स

माघ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो फिटनेसलाई लिएर चर्चामा रहन्छिन्।

Muktinath Bank

यो बाहेक उनको नत्य (डान्स) मन पराउनेहरु पनि कम छैनन्। थाहा छैन त्यस्ता कति व्यक्ति छन्, जसले मलाइकालाई प्रेरणाका रुपमा लिन्छन्। उनको ‘छैयाँ छैयाँ’ गीत मनदेखि फिल्मसम्म छायो, आजसम्म मनमुटुमा बस्न सफल छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शायद है धेरैलाई थाहा होला मलाइकाले यति राम्रो डान्स कहाँबाट कोसँग सिकिन?


Advertisment
Nabil box
Kumari

मलाइकाले डान्सको प्रशिक्षण डान्स प्रशिक्षक टेरेन्स लेविसबाट लिएकी थिइन्। उनी महान डान्सर पनि हुन्। टेरेन्स ‘डान्स इन्डिया डान्स’  मा  जजका रुपमा देखिसकेका छन्। दशक अघि नायिका टेरेन्स लुइसकी प्रशिक्षार्थी थिइन्।

Vianet communication
Laxmi Bank

र, उनी चाँडै नै  सोनी टीभीको डान्स शो ‘इडिन्याज बेस्ट डान्सर’ मा जजको भूमिका निर्वाह गर्दैछिन्।

टेरेन्स लामो समयदेखि डान्स सिकाइरहेका छन्। र, कयौँ टेलिभिजन शो मा जजको भूमिका निभाउँदै आएका छन्। मलाइका पनि केही टेलिभिजन शो मा जजको भूमिकामा रहिसकेकी छन्। 

तर, अब यी दबै डान्सर एउटै शो मा जजको भूमिकामा देखिँदैछन्। 

 
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x