×

NMB BANK
NIC ASIA

द्वितीय विश्वयुद्धमा छुटेका दिदीबहिनीको ७८ वर्षपछि भेट

माघ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

द्वितीय विश्वयुद्धको क्रममा बिछोडिएका २ दिदीबहिनीको ७८ वर्षपछि भेट भएको छ। यो भेट टेलिभिजन शो ले जुराइदिएको हो। 

Muktinath Bank

रुसको आन्तरिक मामला मन्त्रालयले पछिल्लो महिना भएको दुबै दिदीबहिनीबीचको भेटको फुटेज हालै सार्वजनिक गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा ९२ वर्षीया यूलिया र ९४ वर्षीया रोजलिना खारितोनोवा एकअर्कासँग कुरा गरिरहेकाे देखिन्छ।


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार यूलियाकी छोरीले टेलिभिजन शो मा आफ्नी आमा र ठूलीआमाको कथा बताएकी थिइन्। त्यही कारण उनीहरुबीच सम्पर्क हुन सक्यो।

Vianet communication
Laxmi Bank

दुबै दिदीबहिनी रूसकोे स्टेलिनग्राद (हाल वोल्गोग्राड) रहन्थे। १९४२ मा जर्मनी सेनाले रूसमा हमला  गरे। स्टेलिनग्राद उसको मुख्य केन्द्र थियो। हमलाका क्रममा दुबै दिदीबहिनी अलग हुन पुगे।

युद्धपछि सिविलियन इन्हे नाजियो (जर्मनी सेनिक) ले बाट मुक्ति गराए। 
बहिनी यूलियाको जन्म १९२८ मा भएको थियो। नाजियोको चर्लुँगबाट छटेर उनी ५०० किलोमिटर टाढा उत्तरमा रहेको पेन्जा सहरमा बस्न थालिन्।

जबकी १९२६ मा जन्मेकी रोजलिनालाई औद्योगिक सहर चेल्याबिस्कको उद्योगका कामदारले मुक्त गराएका थिए। यसपछि उनी १४०० किलोमिटर टाढा उत्तर पूर्वको सहर यूराल्समा बस्न थालिन्।

र, यी दुबै दिदीबहिनीले अब आफूहरुबीच भेट हुन्छ भनेर सोचेका पनि थिएनन्।

प्रहरी प्रवक्ता इरीना वोकले भनेका छन्,‘दुबै दिदीबहिनीले दोस्रो पटक चेल्याबिस्कमा भेटेका हुन्।

यूलियाकी छोरीले प्रहरीसँग आमाकी दिदी खोज्नका लागि सहयोग मागेकी थिइन्।

रोजलिनाले भने पहिले पनि बहिनीलाई भेटन खोजेकी थिइन्। तर, बहिनी कहाँ बस्छिन्, के गर्छिन् कुनै थाहा थिएन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x