×

NMB BANK
NIC ASIA

कतारी खेलकुद दिवसमा नेपालमा फूटबल प्रतियोगिता : ब्रिटिश दूतावासले जित्यो उपाधि

माघ २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा ललितपुरमा आयोजित फूटबल प्रतियोगिताको उपाधि ब्रिटिश दूतावासको टोलीले जितेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपालस्थित कतारी दूतावासद्वारा आयोजित प्रतियोगितामा रसियन दूतावासलाई ६-३ गोल अन्तरले पराजित गर्दै ब्रिटिश दूतावासले उपाधि जितेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रिटिश टोली आयोजक कतार राजदूतावास तथा रसियन टोली कतार च्यारिटी टीमलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

रसियन दूतावास र कतार च्यारिटीबीचको खेलको नतिजा भने पेनाल्टी शूटआउटबाट निकालिएको थियो ।

Vianet communication
Laxmi Bank

ललितपुरको हात्तीबनस्थित हिमालयन स्पोर्टस् एरिनामामा आयोजित खेलमा ८ टीमले सहभागिता जनाएका थिए । 

राउण्ड रोबिन लिगका आधारमा खेलाइएको खेल ३०/३० मिनेटको भएको थियो ।

जीतसँगै ब्रिटिश टीमले मेडल र ट्रफी प्राप्त गरेका छन् भने उपविजेता रसियन टीमलाई मेडल दिइएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x