यी हुन् बलिउडका हिट किस फोटो

भ्यालेन्टाइन सप्ताहअन्तर्गत आज फेब्रअरी १३ अर्थात् किस डे । यसै अवसरमा आज हामी तपाईंलाई बलिउडमा हिट भएका किसिङ सीनबारे जानकारी दिन गइरहेका छौं ।

यतिबेला हलहरूमा बलिउड फिल्म मलंग प्रदर्शनरत छ । आदित्य रोय कपूर र दिशा पाटनीको फिल्म 'मलंग'ले चर्चा बटुलिरहेको छ । यस फिल्मको किसिङ सीनको चर्चा भइरहेको छ । फिल्मको पोस्टरमा पनि उक्त किसिङ सीन देख्न सकिन्छ ।


Advertisement

यी हुन् बलिउडका हिट किस 

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्