विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई पास भएकालाई पनि अवसर [हेर्नुहोस् सूचना]

नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी मागेको छ । विभिन्न तहमा कर्मचारी पूर्तिको लागि प्राधिकरणले खदरखास्त आह्वान गरेको हो । एसइई पास भएकाले पनि आवेदन दिन सकिनेछ । हेर्नुहोस् सूचना 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्