×

NMB BANK
NIC ASIA

‘कैद जरिवाना’ असुल न्यून

फागुन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरीले फरार अपराधी पक्रन सक्रियता देखाए पनि असुल्न बाँकी कैद र जरिवाना अत्यधिक रहेको जिल्ला अदालतको तथ्यांक छ । 

Sagarmatha Cement
Muktinath Bank

जिल्ला अदालत काभ्रेपलाञ्चोकका अनुसार, २०७६ माघ मसान्तसम्ममा कैदतर्फ एक हजार १५३ वर्ष २८ दिन लगतमा जम्मा २१२ वर्ष पाँच महिना दुई दिनको फछ्र्योट भएको र ९४० वर्ष सात महिना २६ दिन बाँकी रहेको छ । उक्त अवधिमा जरिवानाको लगत रु ७१ करोड ७६ लाख ३७ हजार ८१४ मध्ये जम्मा रु दुई करोड ४० लाख १३ कजार ८१५ अर्थात तीन दशमलव ३४ प्रतिशत मात्रै फछ्र्योट भएको छ । रु ६९ करोड ३६ लाख २३ हजार ९९९ बाँकी रहेको अदालतका कर्मचारी टेकबहादुर श्रेष्ठले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला अदालत काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको विवरणअनुसार २०७६ माघ मसान्तसम्ममा ९०० लगत सङ्ख्या रहेकामध्ये १९ प्रतिशत र जरिवानाको जम्मा तीन प्रतिशत मात्रै फछ्र्योट भएको छ । स्रोत, साधन र बजेटको अभावका कारण फरार व्यक्तिलाई पक्राउ गर्न नसकेको श्रेष्ठले बताए । ती विवरण जिल्लाको सम्बन्धित गाउँ÷नगरपालिकामा समेत पठाएर सहयोगका लागि आग्रह गरिरहेको उहाँले बताए ।


Advertisment
Nabil box
Kumari

यसैबीच काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार ठाकुर त्रितालका अनुसार माघ मसान्तसम्ममा अघिल्लो वर्षबाट जिम्मेवारी सरेको लगतमध्ये ८७४ र नयाँ ७३३ गरी एक हजार ६०७ मा ७२४ (४५ प्रतिशत) मुद्दाको फछ्र्योट भएको र ८८३  बाँकी रहेको छ । जसमा जिम्मेवारी सरेको मुद्दा ४५७ र नयाँ दर्ता भएको २६७ गरी ७२४ मुद्दा फछ्र्योट भएको बताए । वर्षको ६५ प्रतिशत मुद्दा फछ्र्योट गरिसक्नुपर्नेमा माघ मसान्तसम्ममा ४५ प्रतिशत फछ्र्योट हुनु सन्तोषजनक रहेको उनले बताए । 

Vianet communication
Laxmi Bank

त्यस्तै निरन्तर सुनुवाइ हुने मुद्दामा ११६ मा ४६ वटा फछ्र्योट भएको, बाल इजलासमा सुनुवाइ हेर्ने मुद्दामा पाँच वटामा दुई वटा फछ्र्योट भएको र थुनुवा मुद्दामा १२० वटामध्ये ६२ वटा फछ्र्योट भएको जनाएको छ ।

प्रगति प्रतिवेदन सार्वजनिक गर्नुहुँदै जिल्ला न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालले आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी सम्बन्धबिच्छेदका २०० मुद्दा दर्ता भएको बताए । सो क्रममा उनले अब कुन मुद्दामा कति शुल्क लाग्छ र कति समयमा फछ्र्योट हुन्छ भनेर दर्ता भएको दिनमा नै जानकारी दिने व्यवस्था गरेको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x