सभामुख सापकोटाले अवलोकन गरे निर्माणाधिन संघीय संसद भवनको (फोटो फिचरसहित)

सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको स्थलगत अवलोकन  गरेका छन्।

सभामुख सापकोटाले आइतबार निर्माणाधिन भवनको अवलोकन गर्दै निर्माणको काम सन्तोषजनक रुपमा अघि बढिरहेकोमा खुसी व्यक्त गरे।


Advertisement

तोकिएको समय अघि नै काम सकिने विश्वास व्यक्त गर्दै  उनले गुणस्तरमा कुनै कमि नहोस  भन्ने विषयमा सचेत गराए।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल लवले सभामुखलाई भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए।


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्