×

NMB BANK
NIC ASIA

मान्छे किन कम सुत्न थाले ? स्वास्थ्यमा खेलवाड

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मानिस पहिलेको तुलनामा कम सुत्न थालेका छन्।

Muktinath Bank

यो नेपालमा मात्र होइन विश्व परिवेशको अवस्था हो। विभिन्न अध्ययन अनुसार पछिल्लो ७० वर्षमा  मानिसको निन्द्रा औसत बीस प्रतिशतसम्म घटेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१९४० को दशकतिर धेरै मानिस रातमा औसतमा करिब ८ घण्टा सुत्थे। तर आजभोलिको निन्द्राको घण्टा घट्दै गइरहेको छ।


Advertisment
Nabil box
Kumari

अमेरिकामा रहेको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक मैट वाकरका अनुसार अचेल मासिन औसतमा रातमा ६.७ वा ६.८ घण्टा सुत्ने गरेका छन्। पछिल्लो ७०–८० वर्षमा मानिसको निन्द्रा करिब २० प्रतिशत कम भएको छ । 

Vianet communication
Laxmi Bank

मानव जीवनमा निन्द्राको महत्व हुन्छ। तर, कम सुत्दा धेरैजसो मानिसमा स्वास्थ्य समस्या देखिरहेका छन्।

आजकल हाम्रो जिन्दगी ग्याजेटको जालमा फसेको छ। कम्प्यूटर हाम्रो जिन्दगीमा एक ठूलो बदलाव ल्याएको छ।

इन्टरनेटले पनि विश्वमा निकै प्रभाव पारेको छ। यसले हाम्रो जिन्दगीमा धेरै नयाँ चिजहरु आएको छ । जसका कारण अर्थव्यवस्थापनि बदलिएको छ। अब विश्वमा चौबिसै घण्टा काममा व्यस्त हुन थालेका छाैँ। 

 प्रोफेसर मैट वाकरका अनुसारअल्जाइमर, क्यान्सर, मोटोपन, सुगरको विरामी तथा तानाको सिकार हुन सकिन्छ। जसका कारण मानिसको मनमा आत्महत्या जस्तो भयानक कदम बारे विार हुन सक्छ। तसर्थ स्वस्थ्य रहनका लागि सुताइलाई विशेष ख्याल गर्नुहोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x