कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
प्रदेश ५ को बाँकेमा म्याद गुज्रेको औषधि खुवाइएको पाइएको छ । बाँकेको डडुवा गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्यकर्मीले हात्तीपाइले रोगको मिति सकिएको औषधि खुवाइएको भन्दै प्रदेश सांसद विजय बहादुर यादवले स्वास्थ्यकर्मीलाई कारवाहीको माग गरेका छन ।
प्रदेशसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले जनताका आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा पनि गम्भीर लापरवाही भएको भन्दै कारवाही गर्न माग गरे ।
स्वास्थ्य इन्चार्जलाई दिने र औषधि वितरण गर्नेलाई पनि कारवार्ही गर्न माग गरे । तीन महिना म्याद सकिएको औषधि वितरण भएको यादवको भनाइ छ ।
त्यस्तै अर्का कूलप्रसाद पोखरेलले जनताले छनोट गरेका योजना भन्दा कर्मचारीहरुबाट छनोट गरेका योजनाले प्राथमिकता पाउने गरेको भन्दै जनताले छनोट गरेका योजनाहरुलाई प्राथमिकतामा राख्न माग गरे ।
बिशेष समयमै बोल्दै प्रदेश सभा सदस्य अष्टभुजा पाठकले एउटा वडामा परेको योजना मन्त्रालयका सचिवले अर्को वडामा सार्ने काम गरेको भन्दै सरकार जनप्रतिनिधिले चलाउने हो की कर्मचारीले भनि प्रश्न गरे ? ।
प्रदेश सभा सदस्य इन्द्रप्रसाद खरेलले संसदले बनाएका कानूनहरु अझै पनि जनपक्षीय हुन नसकेको भन्दै हाकिमको चित्त बुझे जनताले न्याय पाउने र हाकिमको चित्त नबुझे न्याय नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
त्यस्तै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले प्रदेश नं ५ लाई परिक्षणको केन्द्र नभएर बिकासको केन्द्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए । प्रदेशसभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधा सम्बन्धी कानूनमा संसोधन र एकीकरण गर्न बनेको विधेयक र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरे ।
त्यसैगरी बैठकमा प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहितको विधेयक पेश गरे ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...