×

NMB BANK
NIC ASIA

सडक काटिरहेका मानिसलाई कारले ठोक्यो, अन्य ६० गाडीले उसलाई कुल्चिँदै गए

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको पुणे–मुम्बई एक्सप्रेसवेमा रहेको बाउर गाउँमा तीव्र गतिमा आएको एक कारले ४७ वर्षीय पुरुषलाई बुधवार राति ८ बजे ठक्कर दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

ठक्कर दिएपछि कार रोकिएन र ती पुरुषको शरीर व्यस्त सडकमा त्यत्तिकै लडिरह्यो । त्यसबीचमा मृत शरीरलाई लगभग ६० गाडीले कुल्चिँदै गुडे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कामशेत प्रहरीका अनुसार, ती व्यक्तिको शरीर धेरै टुक्राटुक्रा भएको थियो र उनीहरूले टुक्राहरू संकलन गर्नुपरेको थियो । व्यक्तिको पहिचान उनको शर्टमा रहेको खल्तीको कागजातबाट पत्ता लागेको थियो । 


Advertisment
Nabil box
Kumari

अनुसन्धान अधिकृत विनोद नागलोतले घटनाको खबर पाएपछि प्रहरी घटनास्थलतिर दौडिएको र सडकबाट शरीरका अंगहरू हटाएको बताए । ‘ती व्यक्तिको नाम अशोक मगर हो र उनी बाउर गाउँमा बस्छन् । कुन गाडीले उनलाई पहिला ठोकेको भन्ने थाहा हुन सकेको छैन,’ उनले भने । 

Vianet communication
Laxmi Bank

पैदलयात्रीलाई बाटो काट्न नदिइने ठाउँबाट मगरले बाटो काटेको नागलोतले बताए । ‘उनले ३०० मिटर पर रहेको आकाशेपुल उपयोग गरेको भए हुन्थ्यो । पहिचान नखुलेको एक कार पुणेबाट मुम्बईतिर आइरहेको थियो र उनलाई शुरूमा हिर्कायो । मगर सडकमै ढले र पछिपछि आएका अन्य गाडीले उनलाई कुल्चिँदै गुडे । रगतको धब्बा सडकको १५० मिटरको दूरीमा फैलिएको छ ।’

अँध्यारो भएकाले एक्सप्रेसवेमा गाडीचालकहरूले सडकमा लडिरहेको लाश नदेखेको हुन सक्ने प्रहरीको भनाइ छ । अनि पछाडिबाट आएका गाडीले ठोक्न सक्ने डरले पनि गाडीचालकहरूले गाडी नरोकेको हुन सक्ने प्रहरीले बतायो ।

द टाइम्स अफ इन्डियाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x