एलजीको फ्री एसी सर्भिस क्याम्प २०२०

एलजीले फागुन ८ गतेदेखि फ्री एसी सर्भिस क्याम्प ल्याएको छ ।

जसअन्तर्गत कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिन्छ । स्पीयर पार्टमा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ । 


Advertisement

जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्यांकनसँग नयाँ एलजी एसी पनि साट्न सकिने छ । फ्री सर्भिसको लागि ९८०३६२१९२४/९८६४४७५५६९ मा रजिस्टे«सन गराउनुपर्ने छ । 

योजना सीमित अवधिको लागि नेपाल अधिराज्यभर लागू हुने कम्पनीले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्