×

NMB BANK
NIC ASIA

ट्रम्पलाई पुनः निर्वाचित गराउन रुसले कोशिश गरिरहेको अमेरिकी जासूसी संस्थाको भनाइ

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी जासूसी संस्थाका अधिकारीहरूले सदनका सदस्यहरूलाई रुसले सन् २०२० को निर्वाचन अभियानमा हस्तक्षेपको कोशिश गरिरहेको जानकारी गत साता दिएका छन् ।

Muktinath Bank

डोनल्ड ट्रम्पलाई फेरि राष्ट्रपति बनाउन कोशिश गरिरहेको भनी उनीहरूले बताएपछि नेसनल इन्टेलिजेन्सका कार्यकारी निर्देशकलाई पदबाट अचानक हटाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले जासूसी अधिकारीहरूको ब्रीफिङ सुनेपछि कार्यकारी निर्देशक जोसेफ मग्वायरलाई बोलाएर बफादारिता नदेखाएको भन्दै बेस्सरी हप्काएका थिए भनी द वाशिङटन पोस्टले छापेको छ । त्यतिखेरसम्म मग्वायरलाई नेसनल इन्टेलिजेन्सको स्थायी निर्देशक बनाइने चर्चा थियो र उनका सहकर्मीहरूले पनि उनी पदमा रहिरहने अपेक्षा गरेका थिए । 


Advertisment
Nabil box
Kumari

तर ब्रीफिङ आएपछि अनि ट्रम्पसँग मुखामुख गरेपछि उनलाई हटाएर ट्रम्पले जर्मनीका लागि अमेरिकी राजदूत रिचर्ड ग्रेनेललाई कार्यकारी निर्देशक बनाएका छन् । त्यस नियुक्तिलाई सिनेटको कन्फर्मेसन आवश्यक पर्दैन । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x