×

NMB BANK
NIC ASIA

चितुवाले गर्‍यो मृगको शिकार (फोटो फीचर)

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

केन्याको मासई मारा राष्ट्रिय आरक्षमा एक चितुवाले मृगको शिकार गरेको अद्भुत तस्वीरहरू सार्वजनिक भएका छन् । 

Muktinath Bank

खतरनाक चितुवाले टोपी भनिने तीव्र गतिको मृगको पछाडिपट्टि उफ्रेर नंग्रा गाडेर लडाएको थियो । त्यसपछि अन्य चितुवाहरू त्यसलाई खान आइपुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेदरल्यान्ड्सका फोटोग्राफर डिक भ्यान दुइनले शिकारको तस्वीर खिचेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘हामीहरूले अग्ला घाँसमा चितुवाहरू हिँडिरहेको देख्यौं अनि अलि पर टोपी देख्यौं,’ ३४ वर्षीय फोटोग्राफरले भने । 

Vianet communication
Laxmi Bank

‘अग्लो घाँसका कारण टोपीले चितुवाहरूलाई देखेन । चितुवाहरूले टोपीलाई लखेटेको दृश्य निकै तनावपूर्ण थियो । चितुवाहरू कति छिटो कुद्छन् भन्ने देख्दा विश्वासै लागेन ।’

चितुवाहरू सबभन्दा तीव्र गतिमा दौडिनसक्ने जनावर हुन् र उनीहरूको दृष्टि पनि निकै मजबूत हुन्छ । उनीहरू जम्मा तीन सेकेन्डमा ६० माइल प्रतिघन्टाको गतिमा दौडिन थाल्छन् । त्यसो त टोपीहरू पनि ५० माइल प्रतिघन्टाको गतिमा दौडिन्छन् तर चितुवाबाट भाग्न उनीहरूलाई मुश्किलै पर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x