×

NMB BANK
NIC ASIA

यी देशका इन्टरनेट छन् सबभन्दा फास्ट, नेपाल कतिऔं स्थानमा ?

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ताइवान, सिंगापुर र जर्सीमा इन्टरनेटको स्पीड अन्तको भन्दा निकै फास्ट रहेको वेबसाइटटूलटेस्टरका अनुसन्धाताहरूले पत्ता लगाएका छन् । 

Muktinath Bank

नेपाल यस सूचीमा १२८औं स्थानमा छ । बेलायत ३३औं अनि अमेरिका १५औं स्थानमा छन् । यमन सबभन्दा अन्तिम २०७औं स्थानमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत ७४औं स्थानमा छ भने चीन १५२औं स्थानमा छ ।


Advertisment
Nabil box
Kumari

शीर्ष स्थानमा रहेको ताइवानमा डाउनलोड स्पीड ८५ मेगाबिट्स प्रतिसेकेन्ड छ । त्यति स्पीडमा एचडी क्वालिटीको फिल्म डाउनलोड गर्न जम्मा आठ सेकेन्ड लाग्छ । 

Vianet communication
Laxmi Bank

अनुसन्धाताहरूले अन्लाइन स्पीड टेस्टमार्फत इन्टरनेट प्रयोगकर्ताहरूले बुझाएको डेटा अध्ययन गरेका थिए र त्यसै आधारमा वैश्विक सूची बनाएका थिए । 

सन् २०१७ मा विश्वको औति इन्टरनेट स्पीड ९ एमबीपीएस थियो भने सन् २०१९ मा ११ एमबीपीएसभन्दा अलिक माथि छ । संरचनामा सुधार आएकाले स्पीड बढेको अनुसन्धाताहरूको भनाइ छ । 

फास्ट इन्टरनेट भएका शीर्ष दश देश :
ताइवान
सिंगापुर
जर्सी
स्विडेन
डेनमार्क
जापान
लक्जेम्बर्ग
नेदरल्यान्ड्स
स्विट्जरल्यान्ड 
नर्वे

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x