×

NMB BANK
NIC ASIA

सर्न प्रयोगशाला बाहिर शिवजीको नटराज अवतारको मूर्ति, विज्ञान पनि मान्छ शंकरलाई

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्विट्जरल्यान्डमा रहेको संसारको सबभन्दा ठूलो प्रयोगशाला सर्नको प्रांगणमा भगवान् शिवको नटराज अवतारको प्रतिमा राखिएको छ । 

Muktinath Bank

आफूहरू सृष्टि कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको अनि वर्तमान सृष्टि संहारपछि नै नवीन सृष्टि हुने भएकाले संहारक शिवजीको मूर्ति राखिएको सर्नका वैज्ञानिकहरूको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि नासाको हबल टेलिस्कोपले खिचेका तस्वीरहरूमा भक्तजनले शिवको आकृति देख्ने गरेका छन् ।  


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

त्यसो त नासाको एक शिव प्रोजेक्ट पनि छ । एसएचआईभीए अर्थात् स्पेसफ्लाइट होलोग्राफी इन भर्चुअल अपारेटस प्रोजेक्टले पर्यावरण र अन्तरिक्षमा भएका अत्यन्तै सूक्ष्म कणहरूको गुरुत्वाकर्षण शक्तिको अध्ययन गर्छ । 

नासाको न्युक्लियर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप (नुस्टार) ले सन् २०१४ मा एक नेबुलाको तस्वीर लियो । त्यसको नाम राखियो ह्यान्ड अफ गड । हात जस्तो देखिने यो नेबुला पृथ्वीभन्दा १७ हजार प्रकाशवर्ष टाढा छ । विज्ञानको भाषामा

यसलाई पल्सर विन्ड नेबुला भनिन्छ । हिन्दू आस्थावानहरूले यसलाई भगवान् शिवको हात मान्ने गर्छन् । 

सन् २०१७ मा नासाको हबल टेलिस्कोपले अन्तरिक्षमा अनेकौं आकारका बादलहरूको समूह देख्यो । त्यो त्रिशूल जस्तो देखिन्थ्यो । 

अनि सन् २०१० मा नासाको हबल टेलिस्कोपले पृथ्वीभन्दा ७५०० प्रकाशवर्ष टाढा ग्यासहरूको एक झुप्पो देख्यो । त्यसको नाम राखियो क्यारिना नेबुला । नवजात ताराहरू बन्दा निस्कने ग्यासले यो बनाएको थियो । मानिसहरूले त्यसमा जटाधारी शिवको आकृति देखे । 

नासाको एक अध्ययनमा अन्तरिक्षबाट खसेको उल्कापिण्डबाट पहिलो डीएनए आएको बताइन्छ । उक्त उल्कापिण्ड शिवलिंग जस्तो देखिन्छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x