खोरुंगा खोला जलविद्युतको उदघाटन, प्रशारणमा थपियो ७.५ मेगावाट विजुली

राष्ट्रिय प्रशारण लाइनमा ७.५ मेगावाट विजुली थपिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारको एक्सन रुमबाट माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेसँगै उक्त परिमाणको विजुली थपिएको हो। 


Advertisement

 उक्त अवसरमा जलस्रोत, उर्जा तथा सिंचाइ मन्त्री बर्षमान पुनको पनि उपस्थिति थियो ।

माछापुच्छ्रे बैंकको नेतृत्वमा नेपाल बंगलादेश बैंक र ग्लोबल आईएमई बैकले लगानी गरेको यो आयोजना तेह्रथुम पावर कम्पनीले बनाएको हो।


Advertisement

 

 
 
 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्