परिवर्तनको नेतृत्व कांग्रेसबाट : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा जनतालाई राजनीतिक अधिकार दिलाउन र विकास निर्माणको गतिलाई अघि बढाउने नेतृत्व कांग्रेसले गरेको बताएका छन्।

सर्लाहीको क्षेत्र नम्बर ४ धनकौल गाउँपालिकामा शनिबा पार्टीले आयोजना गरेका सभामा उनले विसं २००७ देखि हालसम्मको परिवर्तनको नेतृत्व काँग्रेसले गरेको दाबी गरे।


Advertisement

उनले भने,‘सरकारले जनताको हितविपरीत काम गरेको छ, काँग्रेसले शुरुआत गरेको विकास निर्माणको काममा अहिले फिता काट्ने काम मात्र भएको छ।’
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्