×

NMB BANK
NIC ASIA

पोल पोटको अत्याचार : खमेर रुज आतंकको ४७ वर्षपछि भेट भयो यी दिदीबहिनीको

फागुन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कम्बोडियामा अघिल्लो साता ९८ वर्षकी बन सेनले आफ्नी १०१ वर्षीया दिदी बन चिया र ९२ वर्षीय भाइलाई भेटेकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

भेटघाटमा दुवै दिदीबहिनीको आँखामा आँसु थियो । उनीहरूको भेट ४७ वर्षपछि भएको थियो । बीचमा खमेर रुजको शासन चलेपछि उनीहरूलाई एकअर्काको कुनै खबर भएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरू लामो समय छुट्टिँदा एकको मृत्यु भएको अनुमान गरिएको थियो । अन्तिमपटक उनीहरूले एकअर्कालाई सन् १९७३ मा देखभेट गरेका थिए । 


Advertisment
Nabil box
Kumari

बन दिदीबहिनीलाई भेटघाट गराउन स्थानीय गैरसरकारी संस्था चिल्ड्रन्स फन्डले सन् २००४ मा पहल गरेको थियो । तर लामो प्रक्रियापछि बल्ल अघिल्लो साता एक उनीहरूबीचको भेटघाट सम्भव भयो । 

Vianet communication
Laxmi Bank

पोल पोटको शासनमा बन सेनले पति गुमाइन् । अनि बाँच्नका लागि उनले लामो समयसम्म फोहर उठाउने काम गरिन् । अनि छिमेकीहरूका बालबच्चाको हेरचाह पनि गर्न थालिन् । 

बन चियाका पतिलाई पनि खमेर रुजले मारेको थियो । उनी १२ बालबालिकाका साथ बसिरहेकी थिइन् । उनलाई बहिनी मरिसकेको जस्तो लागेको थियो । उनले भनिन्, ‘हाम्रो १३ नातेदारलाई पोल पोटले मारे । बन सेनलाई पनि मारिएको हुन सक्ने जस्तो हामीलाई लाग्यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x