×

NMB BANK
NIC ASIA

यस्ता बानीले पुर्‍याउँछ मस्तिष्कलाई हानि, चुराेट पिउनुहुन्छ ?

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चोटपटक लाग्दा मात्र मस्तिष्कलाई क्षति पुग्दैन। दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ।

Sagarmatha Cement
Muktinath Bank

भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा न्युरोलोजी डिपार्टमेन्टका वरिष्ठ कन्सल्टेन्ट डा प्रणव कुमारका अनुसार, जानकारीको अभावमा मानिसले दिनभरिमा गरेका केही कामले मस्तिष्कमा प्रभाव पार्छ। यो समस्या बढ्दा स्नायुविकार हुन सक्छ। यसले गर्दा स्मरणशक्ति पनि कमजोर हुन्छ। अनि मस्तिष्कमा अन्य खराब असरहरू पर्छन्।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्याप्त नसुत्दा : हामी कम्तीमा सात घण्टा नसुत्ने हो भने दिमागले आराम पाउँदैन। समय बित्दै जाँदा मस्तिष्कको काम गर्ने क्षमता घट्दै जान्छ र स्मरणशक्ति कमजोर हुन्छ।


Advertisment
Nabil box
Kumari

धेरै समय एक्लै बस्ने : धेरै समय एक्लै बस्ने मानिसमा अल्झाइमरको जोखिम बढ्छ। मस्तिष्कमा यसको खराब असर पर्छ। 

Vianet communication
Laxmi Bank

धेर जंक फूड खाँदा:  जंक फूडमा एमएसजी नामक स्वादवर्द्धक कुरा मिसाइन्छ। यसले मस्तिष्कको न्युरोन रिसिभरलाई हानि पु–याउँछ । धेर जंक फूड खाँदा टाउको दुख्ने, छाद आउने र दिग्भ्रमित हुने समस्या आउँछ। 

चर्को आवाजमा गीत सुन्दा : लगातार घन्टौंसम्म हेडफोन र ईयरफोनबाट चर्को आवाजमा गीत सुन्दा मस्तिष्कको कोशिकामा खराब असर पर्छ। यसले अल्जाइमरको समस्या पनि निम्त्याउँछ।

निष्क्रिय बस्दा : कुनै शारीरिक गतिविधि नगरिकन बस्दा मधुमेह, मुटुरोग र उच्च रक्तचापको समस्या बढ्छ । यसबाट मस्तिष्कमा पनि खराब असर पर्छ।

चुरोट पिउँदा : चुरोट पिउँदाखेरी हाम्रो शरीरमा अनेकौं हानिकारक रसायनहरू पस्छन् । यिनले रगत गाढा बनाउँछन् जसकारण ब्रेनमा रगतको सप्लाई घट्छ । यसबाट मस्तिष्काघातको आशंका बढ्छ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x