×

NMB BANK
NIC ASIA

ओली विश्लेषण : विपक्षी कुखुराका चल्ला

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट असाधारण काम भइरहेको बताएका छन् । तर प्रतिक्रियावादीले भ्रम फैलाउने काम गरेको उनले बताए । ‘कुखुराको चल्लाले फट्यांग्रो टिपेर खुरुरु दौडिएपछि अरू चल्ला पनि के टिप्यो भन्ने नै नबुझी पछिपछि दौडन्छन्’, ओलीले भने, ‘विपक्षीले त्यस्तै गरेका छन् ।’ सोमबार उनी पोखरामा गण्डकी प्रदेशका कार्यकर्तालाई सम्बोधन गर्दै थिए । कार्यकर्ता प्रशिक्षणका लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि आउने भनिएको थियो । झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहित प्रशिक्षणमा उपस्थित रहे ।

Muktinath Bank

‘प्रतिक्रियावादीले पासो थाप्छन् । अपमान गर्नुपर्छ भनेर संयन्त्र प्रयोग गर्छन् । भयानक प्रचार छेड्छन् र आक्रमण गर्छन्’, ओलीले भने । उनले सरकारबाट अहिले र भोलिका लागि पनि काम भएको दाबी गरे । ‘१÷२ वटा काम गरेर पपुलिस्ट हुने, सस्तो लोकप्रियता कमाउने सरकार होइन यो’, उनले भने । आफूले नजितेपछि अधिनायकवाद भइहाल्ने मानसिकता कतिपयमा रहेको उनको भनाइ छ । ओलीले नेकपा सरकारले ‘विश्वले नै शिक्षा लिने’ काम गरेको दाबीसमेत गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट जनतासँग जोडिनुपर्ने र नजोडिए भविष्य नरहने विचार व्यक्त गरे । पार्टीको प्रदेश इन्चार्जसमेत रहेका गुरुङले सादा जीवन उच्च विचारको आदर्श कम्युनिस्टले छोड्दै गएको बताए । ‘एमसिसीका केही बुँदा स्वीकार गर्न नसकिने खालका छन्’, खनालले भने, ‘अमेरिकाले दिने ५० करोड डलरको अनुदानलाई नराम्रो भन्न सकिन्न ।’अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x