×

NMB BANK
NIC ASIA

सांसदहरू हाजिर गरेर टाप : गणपुरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेट स्थगित

फागुन १३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रतिनिधिसभा बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

Muktinath Bank

सभामुख अग्नि सापकोटाले बैंक तथा वित्तिय संस्था सम्बन्धी विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा आवश्यक संख्या अपुग भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानको धारा ९४ अनुसार कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा संसदमा कायम रहेका एकचौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । मंगलवार अपराह्न ४ बजेको समयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गर्दा गणपुरक संख्या नपुगेपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

सभामुखले प्रस्तावलाई निर्णयार्थ पेश गर्ने क्रममा कांग्रेस सांसद अत्तर कमाल मुसलवानले गणपुरक संख्या गन्न माग गरेका थिए । त्यसपछि सभामुखको आसनमा बसेर बैठकको अध्यक्षता गरेका सोमप्रसाद पाण्डेले ३ मिनेट घण्टी बजाउन निर्देशन दिएका थिए ।

Vianet communication
Laxmi Bank

३ मिनेट घण्टी बजाएर संख्या गन्दा ६९ हुनुपर्नेमा ५८ सांसद मात्र उपस्थित थिए । त्यसअघि मंगलवारै सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई निर्णयार्थ पेश गर्ने क्रममा पनि गणपुरक संख्या गन्न माग गर्दा ७० सांसद उपस्थित थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x