×

NMB BANK
NIC ASIA

टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा, १३५ ले ल्याए शतप्रतिशत नतिजा

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 टुँडिखेलमा भएको संस्कृति ज्ञान परीक्षामा काठमाडौँ उपत्यकाका २ सय २९ विद्यालयबाट ६ हजार ५ सय ७८ विद्यार्थी सहभागी भएका छन्।

Muktinath Bank

प्रतियोगितात्मक परीक्षामा सहभागीमध्येबाट १ सय ३५ विद्यार्थीले ५० वटै प्रश्नको सही उत्तर दिएर शतप्रतिशत अङ्क ल्याएको हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्येबाट गोलाप्रथाद्वारा मोक्षदा स्कुलका विपिन ढकाल प्रथम, गीता माता स्कुलका युगेश मगर द्वितीय र पाटन सेकेन्डरी स्कुलका विजय रावल तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्।


Advertisment
Nabil box
Kumari

शतप्रतिशत मिलाउन सफल ५० अन्य विद्यार्थीलाई प्रोत्साहन पुरस्कारका लागि छनोट गरिएको जनाइएको छ।

Vianet communication
Laxmi Bank

आयोजकका अनुसार प्रथमले ५१ हजार, द्वितीयले २५ हजार, तृतीयले १५ हजार पाउँदा ५० जनालाई प्रोत्साहन स्वरूप जनही ए-–एक हजार रुपैया र प्रमाण पत्र प्रदान गरिएको छ।

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा भएको परीक्षामा विद्यार्थीले ५० वटा बहुवैकल्पिक उत्तर भएका प्रश्नको उत्तर छनोट गर्नुपर्ने थियो। प्रश्न संघले नै तयार पारेको प्रश्नोत्तरी पुस्तकबाट सोधिएको थियो।

सहभागिताका लागि १ सय रुपैयाँमा विद्यार्थीले आफ्नो नाम दर्ता गराएका थिए। दर्ता भएका विद्यार्थीलाई प्रश्नोत्तर सहितको पुस्तक अध्ययनका लागि उपलब्ध गराइएको थियो। पुस्तकमा भएको ५ सय ३६ प्रश्नमध्येबाट जम्मा ५० वटा प्रश्न सोधिएका थिए। 


 
हिन्दू स्वयंसेवक संघ नेपालका संयोजक महाश्रम शर्माले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गरिनुपर्ने औचित्यलाई कार्यक्रमले सम्बोधन गर्ने बताए।

सर्वोच्च न्यायालयका पूर्वरजिस्ट्रार डा रामकृष्ण तिमिल्सिनाले नेपालका बौद्धिक जनशक्तिले विश्वलाई नेतृत्व प्रदान गर्नसक्ने हुनुपर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि डा जयराज आचार्यले नेपाललाई पुरानो जगमा नयाँपन दिने कार्य नयाँ पुस्ताको काँधमा आएको बताए।्

संघका राष्ट्रिय सहसंघचालक कल्याण कुमार तिम्सिनाले हिन्दू स्वयंसेवक संघ नेपालको गतिविधिहरूबारे जानकारी दिए।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x