×

NMB BANK
NIC ASIA

हेटौँडा–धुलिखेल विद्युतीय बस सञ्चालन गरिने

फागुन १४, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बागमती प्रदेश सरकारले हेटौँडा–धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारले स्वायत्त निकाय स्थापना गरेर राजधानी हेटौँडाबाट काभ्रेको धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको हो ।

Muktinath Bank

०७७ भित्र विद्युतीय बस सञ्चालन गर्ने उद्देश्यसहित सरकारले प्रदेश सभा सदस्य दीपक निरौलाको संयोजकत्वमा सहजीकरण समिति बनाएको छ । फागुन दोस्रो साताभित्र विद्युतीय बस खरिदका लागि ग्लोबल टेन्डर गर्ने तयारी भइरहेको संयोजक निरौलाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि बस खरिद गर्न ग्लोबल टेन्डर हुनेछ,’ संयोजक निरौलाले भने, ‘बिजुली बस हेटौँडा–नारायणगढ–काठमाडौं हुँदै धुलिखेलसम्म सञ्चालन गर्ने योजना बनाउँछौँ ।’ समितिले फागुन पहिलो सातासम्म भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विद्युतीय बस सञ्चालनसम्बन्धी प्रतिवेदन बुझाउने तयारी गरेको निरौलाले जानकारी दिए । प्रतिवेदनमा बिजुली बस सञ्चालन प्रक्रिया, बस सञ्चालन हुने रुट, चार्जिङ स्टेसनलगायत विषय समेटिने उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रदेश यातायात निगम स्थापनाको तयारी अघि बढाइएको बताए । ‘मन्त्रिपरिषद्ले दुई महिनाअघि प्रदेश यातायात निगम गठन सम्बन्धमा संघीय सरकारलाई अनुरोध गरिसकेको छ,’ उनले भने, ‘संघीय सरकारले यातायात निगम गठन गर्ने अनुमति दिएपछि प्रदेश यातायात निगम विधेयक प्रदेश सभामा पेस हुनेछ ।’  नयाँ पत्रिकामा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x