×

NMB BANK
NIC ASIA

तपाईंलाई थाहा छ मोटी केटीसँग बिहे गर्दा हुने यी फाइदा ?

फागुन १४, २०७६

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

हरेक पुरुषको सपना हुन्छ कि, उनकी पत्नी सुन्दर होउन् । अहिले त ट्रेन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् ।

Muktinath Bank

तर आज हामी यस्तो सत्यताबारे बताउँदै छौं, यो जानेर तपाईं अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग वावाह गर्न मनाही गर्नुहुने छैन । मोटी केटीसँग विवाह गर्नुका धेरै फाइदा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको पहिलो फाइदा हो, मोटी केटीसँग विवाह गरेपछि सपिङमा तपाईको पैसा खर्च हुने कम छैन । किनभने मोटी केटीहरू कपडाका बारेमा धेरै सौखिन हुँदैनन् ।


Advertisment
Nabil box
Kumari

अर्को फाइदा के भने मोटी केटीहरू पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन् । मोटी केटीको मनमा घृणाभाव कम हुन्छ । 

Vianet communication
Laxmi Bank

वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि, मोटी केटीसँग विवाह गर्ने केटाहरू जीवनमा धेरै खुसी हुन्छन् । यदि तपाईं खानपिनमा सौखिन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नु फाइदाजनक हुन्छ । किनकि मोटी केटीहरू पनि खानपिनका लागि धेरै सौखिन हुन्छन् ।

एक अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन् । उनीहरूका लागि श्रीमान् नै सबैथोक हुन्छन् ।

यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरूमा आत्मलको विकास हुने पनि एक अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरू हरेक अफ्ट्यारो समयको सजिलै सामना गर्नसक्ने हुन्छन् ।

यस्तै मोटी केटीहरू आज्ञाकारी पनि हुन्छन् । जसले गर्दा झगडा पनि कम हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x