×

NMB BANK
NIC ASIA

महिला कसरी गर्भवती हुन्छन् भन्ने विषयमा इन्डोनेसियाकी अधिकारीले दिइन् अनौठो बयान

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इन्डोनिसियाकी स्वास्थ्य अधिकारी सिट्टी हिक्मावट्टीले महिला कसरी गर्भवती हुन्छिन् भन्ने विषयमा अनौठो बयान दिएकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

बलियो वीर्य भएका पुरुषले स्विमिङ पूलमा वीर्यपात गरेमा पूलमा पौडी खेल्ने महिलाहरू गर्भवती हुने र प्रजननका लागि पुरुषको लिंगप्रवेश नै आवश्यक नहुने उनले दाबी गरिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रिबुन जकार्तासँगको अन्तर्वार्तामा उनले यस्तो अनौठो दाबी गरेकी हुन् । 


Advertisment
Nabil box
Kumari

हिक्मावट्टीको अर्थ हुन्छ विवेक । उनले थरअनुसारको विवेकी टिप्पणी नगरेको भनी सामाजिक सञ्जालमा आलोचना भएपछि माफी मागेकी छन् र यो आफ्नो निजी धारणा भएको बताएकी छन् । 

Vianet communication
Laxmi Bank

इन्डोनेसियाका चिकित्सकहरूले यस्तो तरिकाले महिला गर्भवती हुन असम्भव रहेको बताएका छन् । 

अन्तर्वार्तामा उनले भनिन्, ‘यौन सक्रियताको चरणमा पुगेकी महिला यसरी गर्भवती हुन सक्छिन् । स्विमिङ पूलमा महिलालाई देख्दा पुरुषहरूले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन ।’

इन्डोनेसियन डक्टर्स एसोसिएसनले जकार्ता पोस्टसँग कुरा गर्दै महिलाहरू स्विमिङ पूलको पानीमा नुहाउँदैमा गर्भवती नहुने बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x