×

NMB BANK
NIC ASIA

मध्यबानेश्वरमा ‘विरयानी अड्डा’

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विदेशमा अध्ययन गरेर नेपालमै केही गर्ने उद्देश्यले युवा मिलेर काठमाडौंको मध्यबानेश्वरमा ‘विरयानी अड्डा’ आजदेखि प्रारम्भ गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उक्त अड्डाको उद्घाटन गरे । उनले होटल व्यवस्थापन विषय नै अध्ययन गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै देशमा केही गरुँ भनेर व्यवसाय शुरू गर्नु राम्रो काम भएको  गरे । उनले मुलुकको ‘समृद्ध नेपालः सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन युवा आफ्नै लगानीमा उद्यमशीलताको भावनाबाट अगाडि बढ्नाले विदेश पलायन हुनबाट पनि रोकिने विश्वास व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त अड्डाका प्रमुख कार्यकारी अधिकृत सुदर्शन पौडेल अष्ट्रेलियाबाट होटल व्यवस्थापन पढेर नेपालमै व्यवसाय सञ्चालन गर्ने भनेर फर्किएको तीन महिना मात्र भयो । “किङ हस्पिटालिटी ग्रुप सञ्चालन गरेर व्यवसाय शुरु गरेका हौँ, दुबई, कतार, मैले पाँच वर्ष अष्टे«लियमा काम गरे”, उनले भने, “व्यवसाय शुरु गरेर मानिसलाई सरल, सहज, स्वच्छ, ताजा र गुणस्तरीय खानेकुरा खुवाउने चाहने नै हो ।” 


Advertisment
Nabil box
Kumari

विरयानी अड्डामा मुख्य खानेकुराका साथ बजारमा पाइने अन्य खानेकुरा पनि पाइनाका साथै घरघरमा पुर्‍याउने पनि व्यवस्था गरिएको छ ।

Vianet communication
Laxmi Bank

“खानाको स्वाद र गुणस्तरणलाई ध्यान दिन्छौँ, विरयानी मुगलको खाना हो, अन्त विरयानीको रु ५५०/६५० पर्छ तर हामीले नेपाली रु ४२० मा दुईजनालाई खवाउन सकिने तयार गछौँ ।”

विदेशमा अध्ययनपछि सिकेर आएका सञ्चालकहरूमा दुबईमा १६ वर्ष काम गरेर फर्किएका राजन खनाल, दुबईबाटै काम सिकेर आएका नवराज कार्की, सुजन शिवाकोटी र रविन पाण्डे रहेका छन् ।

उनीहरूले मिलेर ८० लाखमा उक्त व्यवसाय शुरू गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x