वनका पूर्वअध्यक्षविरुद्ध ७९ हजारको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका वडा १ मा रहेको कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष बलबहादुर कठायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कामै नगरेका व्यक्तिको फर्जी भरपाई बनाएको र वन हेरालुलाई तोकिएको भन्दा बढी पारिश्रमिक बुझेको भरपाई बनाएको अभियोगमा अख्तियारले उनीविरुद्ध ७९ हजार विगो कायम गरी मुद्दा चलाएको हो।  
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्