नयाँ फिल्ममा आलिया

आलिया भट्टले अहिले आफ्नो काम गर्ने गति केही घटाएकी छन् ।

अहिले उनी तौन फिल्ममा काम गरिरहेकी छन्। आर्यन मुखर्जीको 'ब्रह्मास्त्र'ले उनको धेरै समय लिएको छ। यसका साथै उनी करण जोहर को तख्त र राजा मौलीको आरमारआर गरिरहेकी छन्।


Advertisement

उनले अर्को एउटा फिल्म गर्ने स्वीकृति पनि दिएकी छन् । 'हिन्दी मिडियम' जस्तो सफल फिल्म बनाउने साकेत चौधरी आफ्नो नयाँ फिल्म शुरू गर्दैछन् । 

उनले स्क्रिप्ट फाइनल गरेका छन् । सुटिङका लागि लोकेसन खोज्ने काम भइरहेको छ।


Advertisement

आलियालाई कथा सुनाई सकिएको छ। यो एक सोसल ड्रामा हुने बताइएको छ । नयाँ फिल्मको कथा आलियाले मन पराएकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्