×

NMB BANK
NIC ASIA

अफिसमा बसेर काम गर्नेलाई पिँडुलाको समस्या

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

घन्टौंसम्म एउटै ठाउँमा एउटै पोजिसनमा बसिरहँदा हाम्रो शरीरको अंगमा कुनै न कुनै समस्या आउँछ । तर ती समस्या शरीरमा हावी हुनुअघि नै शरीरले संकेत दिन थाल्छ । यसले पिँडुलामा पनि समस्या ल्याउँछ । 

Muktinath Bank

हाम्रो शरीरमा कुनै रोग हावी हुनुअघि शरीरले अझै समय बाँकी छ, सुध्रिऊ नत्र बिरामी पर्छौ भनी संकेत दिन थाल्छ । तर काममा डुबेका हामी यी संकेतहरूलाई बेवास्ता गर्छौं र गम्भीर बिरामीको चक्करमा पर्छौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पिँडुलामा पीडाका दुई मुख्य कारण हुन्छन् । पहिलो, पिँडुलाको अत्यधिक उपयोग गर्दा मांसपेशी तन्किन्छ र दुख्छ । दोस्रो, पिँडुलाको पटक्कै उपयोग नगर्दा मांसपेशी खुम्चिन्छ । 


Advertisment
Nabil box
Kumari

पिँडुलामा पीडा, ऐंठन वा सुन्निने समस्या लगातार भएमा शरीरले व्यायाम र स्वस्थ आहारको आवश्यकता महसूस गरेको भनी बुझ्नुपर्छ । नत्र काम गर्न सक्ने क्षमता बिस्तारै घट्छ । 

Vianet communication
Laxmi Bank

कलेजो र पेटको समस्याले पनि पिँडुलामा पीडा हुन्छ । डेस्क जबमा लामो समय बसिरहँदा हाम्रो पाचन प्रणालीले राम्रोसँग काम गर्न सक्दैन । त्यसले अपच, ग्यास र अमिलो डकारको समस्या हुन्छन् । त्यसले पनि पिँडुलामा पीडा दिन्छ । 

हीलयुक्त जुत्ता लगाउने महिलाले दिनभरि हील लगाएर बस्दा र त्यो लगाएर हिँड्दा पनि पिँडुलामा पीडा हुन्छ । त्यसले गोडाको मांसपेशीमा बढी दबाब पर्छ । 

घन्टौंसम्म कुर्सीमा बस्दा शरीरमा विशेषगरी गोडामा रक्तसञ्चार ठीकसँग हुन सक्दैन । त्यसैले हाम्रा पिँडुलामा पीडा र ऐंठन हुन थाल्छ । अनि गोडाको नसा चढ्ने समस्या पनि आउँछ र हाम्रो हिँडडुलमा समस्या आउँछ । 

पिँडुलामा हुने पीडाले सुत्न पनि समस्या दिन्छ । पीडाका कारण हामी राम्ररी सुत्न पाउँदैनौं र निद्रा पूरा नहुँदा दिमागी थकान सहित शरीरमा अन्य रोग पनि लाग्न थाल्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x