श्रीलंकाले एमसीसीलाई गर्‍यो अस्वीकार

श्रीलंका सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय लिएको सरकारका प्रवक्ता बन्दुला गुणवर्धनेले शुक्रवार बताएका छन् । 

तर सरकारले एमसीसीमा रहेका चिन्ताजनक प्रावधानका विषयमा छलफल गर्न र सम्झौतालाई संशोधन गर्न अमेरिकी सरकारसँग कुरा गर्ने गुणवर्धनेले बताए । 


Advertisement

प्रधानमन्त्री महिन्दा राजपक्षेले एमसीसीको समीक्षा समितिको अन्तरिम प्रतिवेदन मन्त्रिपरिषद्समक्ष बिहीवार पेश गरेका थिए । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्