प्रेस काउन्सिलले माग्यो विभिन्न तहमा कर्मचारी, एसइई पास गरेकालाई पनि अवसर [हेर्नुहोस् सूचना]

प्रेस काउन्सिल नेपालले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  लोकसेवा आयोगको सहमतिपछि काउन्सिलले कर्मचारी माग गरेको हो ।

काउन्सिलले शुक्रवार गोरखापत्र दैनिकमा एक सूचना सार्वजनिक गर्दै विभिन्न तहमा ९ जना कर्मचारी माग गरेको हो ।


Advertisement

काउन्सिलले एसइई परीक्षा उतिर्ण गरेकालाई पनि आवेदन दिन आह्वान गरेको छ ।

हेर्नुहोस् सूचना 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्