×

NMB BANK
NIC ASIA

कोरोनाबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्प डेस्क’

फागुन २४, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

छिमेकी देश चीनबाट शुुरू भएको कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्प डेक्स’ राखिने भएको छ ।

Muktinath Bank

शुक्रवार जिल्लाका सरोकारवाला निकायको बसेको बैठकले गरेको निर्णयअनुसार छिमेकी देश चीनसँगै सीमा जोडिएका सीमा नाका नाक्चालाग्नालगायत जिल्ला भित्रिने प्रमुख प्रवेशद्वारामा ‘हेल्प डेक्स’ राखिने निर्णय गरिएको छ । 
मुगुुमा कोराना भाइरसको संक्रमण हुन नदिन र भई हाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरी हेल्प डेक्स राखी जाँच गरिने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुम्लाबाट भित्रिने जिल्लाको सिमाना छायाँनाथ रारा नगरपालिका–१२ बामगाउँमा, जुम्लाबाट भित्रिने नाका छायाँनाथ रारा नगरपालीका–७ पिनागाउँमा, हवाई यातायातबाट भित्रिने रारा विमानस्थल ताल्चमा, बाजुराबाट भित्रिने खत्याड गाउँपालिकाको झुगालामा र चीनको सिमाना नजिकपर्ने गाउँ मुगुमा हेल्प डेस्कको स्थापना गरी जाँच गरिने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार कोरोनाकाबारे पालिकास्तरमा पनि सचेतना कार्यक्रम गर्न पालिकालाई पत्रचार गरी सचेतना कार्यक्रम गर्न निर्देशित गरिएको छ । यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने भएकाले सतर्कता अपनाउनसमेत समन्वय प्रमुख रोकायाले आग्रह सबैमा आग्रह गरे ।

Vianet communication
Laxmi Bank

प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले कोराना भाइरसले विश्वभर विकराल रुप लिएकाले यसबाट सबै सचेत हुन आआफ्नो क्षेत्रबाट बच्ने उपायबारेमा पर्चा, पम्पलेट टाँसी प्रचारप्रसार गर्नुपर्ने र ग्रामीणस्तरसम्म सरसफाइमा ध्यान दिन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम गर्न सबैमा आग्रह गरे ।

कोराना भाइरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुगुले पनि एक सूचना जारी गरी फागुन २८ गतेदेखि जिल्लाको सोरु गाउँपालिकाको सोरुकोटमा हुने एकीकृत घुम्ती शिविर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको छ ।

नजिकै आएको फागुपूर्णिमा (होली) पर्व नमनाउन अनरोध गर्नुका साथै,भेला गोष्ठी, सेमिनार मेला महोत्सव, जात्रालगायत कार्यक्रम नगर्न आग्रह गरिएको छ । अति आवश्यक कामबाहेक लामो यात्रा नगर्न वा घर बाहिर जानैपर्ने भएमा आवश्यक सावधानी अपनाएर निस्कन, हात मिलाउँदा, नजिक बस्दा, हिँड्दा, बोल्दा हावाका माध्यमबाट सर्ने हुनाले साथीभाइसँग भेटघाट हुँदा हात नमिलाउन, टाढैबाट नमस्कार गर्न, मास्कलगाउन र साबुनपानीले नियमित हात धुन, भीडभाडमा नबस्न तथा नजान र सभासम्मेलन जस्ता कार्यक्रमन नगर्न भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x