×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई फिजियोथेरापी गराइदैँ, पेनकिलर औषधि बन्द

फागुन २५, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सिर्गौला प्रत्यारोपणपछिको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको आइसीयुमा सामान्य हिंडडुल गराउनका साथै फिजियोथेरापीलाई निरन्तरता दिएका छन् ।

Muktinath Bank

ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जनाएका छन् । उनलाई सामान्य खानासमेत दिन थालिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालका अनुसार ओलीका महत्त्वपूर्ण तथा प्रयोगशालासम्बन्धि स्वास्थ्य सूचकहरूसमेत सामान्य अवस्थामा छन् । मिर्गौला दिने भाज्नी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा समेत राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

गत बुधवार मिर्गौला प्रत्यारोपण गरिएका ओलीलाई शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आइसीयुमा राखिएको छ । संक्रमण नियन्त्रण रणनीतिअन्तर्गत प्रधानमन्त्री ओलीलाई परिष्कृत आइसीयुमा राखिएको हो । मिर्गौला प्रत्यारोपण भएका बिरामीलाई रेनल ट्रान्सप्लान्ट युनिटमा राख्ने गरिन्छ ।

Vianet communication
Laxmi Bank

चिकित्सक विश्वस्त नभएसम्म प्रधानमन्त्रीलाई आइसीयुमै राखिने अस्पतालले जनाएको छ । हाल परधानमन्त्री अन्य बिरामी भन्दा पृथक अत्याधुनिक आइसीयुमा भएकाले अस्पताल बसाइ लम्ब्याउदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीलाई शुक्रबारै दुखाइनाशक औषधि बन्द गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x