×

NMB BANK
NIC ASIA

दीपिका भछिन्- महिला हुँ तर महिला भएकै आधारमा निर्णय लिन्न

फागुन २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री दीपिका पादुकोण आफूलाई मातापिताले महिला भएकै कारण कहिल्यै कुनै निर्णय लिन रोक नलगाएको बताउँछिन्। उनी भन्छिन्, ‘म महिला हुँ तर महिला भएकै आधारमा निर्णय लिन्न।’ 

Muktinath Bank

करिअरलाई सबैभन्दा माथि राख्न तर मतलबी नहुनु भनेर आफूलाई परिवारमा सिकाइएको दीपिकाको भनाइ छ। भन्छिन्, ‘यो सबैभन्दा बढी आवश्यकता हो। आफ्नो खुट्टा सदैब जमिनमा राख्नुपर्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय पत्रिका दैनिक भास्करसँग उनले भनेकी छन्  ‘म अनि मेरी बहिनीले  आशा र अभिलाषाको आकाशलाई कहिल्यै सानो बनाउनु परेन।’  


Advertisment
Nabil box
Kumari

जीवनमा कयौँ पटक  ‘बोल्ड डिसीजन’ गर्नुपर्ने आवश्यकता रहने गरेको उल्लेख गर्दै उनले त्यसका लागि हरेक महिला तयार हुनुपर्ने बताएकी छन्।

Vianet communication
Laxmi Bank

दीपिकाको भनाइ छ विवाहपछि प्रोफेशनल र परिवारिक जिन्दगीलाई सन्तुलन बनाउन आवश्यक हुनछ। ‘तर प्रोफेशनल लाइफसँग विवाहको सम्बन्ध हुँदैन,’ उनले भनेकी छन्।

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x