×

NMB BANK
NIC ASIA

किन मच्चियो कोरोनाभाइरसको कहर ?

फागुन २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संसारभरि लाखौं मानिसलाई तर्साइरहेको कोरोनाभाइरस नयाँ पनि हैन, अद्वितीय पनि हैन । कोरोनाभाइरसको ठूलो परिवारमा रहेका अनेकौं भाइरसहरू मानिससँग लामो समयदेखि बसिरहेका छन् र कुनै समस्या दिएका छैनन् । 

Muktinath Bank

‘कम्तीमा ४० वटा कोरोनाभाइरसका बारेमा हामीलाई थाहा छ,’ माइकल फाभरोभले भने । उनी विश्वप्रसिद्ध संक्रामक रोगविशेषज्ञ हुन् र अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन विज्ञ पनि हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्ये दर्जनौं भाइरस मानिसमा सर्न सक्छन् र अधिकांशले न्यूनतम मात्र लक्षण देखाउँछन् तथा कुनै जोखिममा पार्दैनन् किनकि उनीहरू मानव शरीरमा अनुकूलन भइसकेका हुन्छन् र मानिसहरूले रोगप्रतिरोधक क्षमता विकास गरिसकेका हुन्छन्, उनले भने । 


Advertisment
Nabil box
Kumari

‘भाइरसको एक्सपोजर कति मात्रामा भएको हो भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भने । ‘दैनिक जीवनमा हामीहरू प्रायः उल्लेख्य मात्रामा भाइरसको सम्पर्कमा आउँदैनौं,’ उनले भने । 

Vianet communication
Laxmi Bank

स्वास्थ्यकर्मीहरूमा कोरोनाभाइरसको संक्रमण अन्यमा भन्दा बढी पुष्टि भएको छ, उनले बताए । उनीहरू विभिन्न रोगको सम्पर्कमा नियमित रूपमा आइरहेका हुन्छन् । ‘त्यसैले स्वास्थ्यकर्मीहरू बेग्लै जोखिम समूहमा पर्छन् ।’

‘तपाईंलाई कुन ठाउँमा जाँदा भाइरस लाग्यो भन्ने कुरामा सबथोक निर्भर रहन्छ,’ फाभरोभ व्याख्या गर्छन् । कोरोनाभाइरसको मृत्युदर विभिन्न देशमा फरक फरक हुन्छन् । ‘दक्षिण कोरियामा यो ०.५ प्रतिशत छ भने इटलीमा यो लगभग ३ प्रतिशत छ । यसको अर्थ हुन्छ, कोरोनाको पहिलो संक्रमित व्यक्ति अर्थात् पेसेन्ट जिरोले चीनमा भाइरसको संक्रमण खेप्यो जुन भाइरस मानवमा अनुकूलन भइसकेको थिएन ।’

युरोपीयन सेन्टर फर डिजिज कन्ट्रोल यान्ड प्रिभेन्सनले उपलब्ध गराएको आँकडाअनुसार, कोरोनाभाइरसको मृत्युदर इटलीमा लगभग ३.९ प्रतिशत छ जुन चीनको भन्दा अलिकति बढी हो । चीनमा मृत्युदर ३.८ प्रतिशत छ । यस्तो आँकडाले युरोपलाई चिन्ता दिलाउन सक्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x