२६ जेठ २०८३, मंगलबार

सुडानका प्रधानमन्त्री अब्दल्ला हामदोकको हत्याप्रयास

फागुन २६, २०७६
सुडानका प्रधानमन्त्री अब्दल्ला हामदोकको हत्याप्रयास

सुडानका प्रधानमन्त्री अब्दल्ला हामदोकलाई सोमवार राजधानी खार्तूममा हत्याको प्रयास गरिएको र उनी बाँच्न सफल भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

हामदोकको कारकेडलाई लक्षित गरी विस्फोट गरिएपछि उनलाई सुरक्षित स्थानमा लगिएको सरकारी टेलिभिजनले जानकारी दिएको छ । 

घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्