अपर तामाकोशी डाइड्रोपावरले माग्यो कर्मचारी [हेर्नुहोस् सूचना]

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले विभिन्न तहमा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

लिमिटेडले प्रशासन अधिकृतसहित सहायक लेखा अधिकृतसम्मको तहमा पद पूर्तिका लागि आवेदन माग गरेको हो । हेर्नुहोस् सूचना 


Advertisement


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्