लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई पास गरेकालाई सुनौलो अवसर [हेर्नुहोस् सूचना]

लोक सेवा आयोगले ठूलो स‌ंख्यामा कर्मचारी माग गरेको छ ।

आयोगले महिनाको अन्तिम बुधवार ठूलो संख्यामा खरिदार वा सो सरहको रिक्त रहेको पद पूर्तिका भारी  संख्यामा दरखास्त आह्वान गरेको हो । हेर्नुहोस् सूचना 


Advertisement

 

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्