×

NMB BANK
NIC ASIA

कोरोनासँग लड्न स्यानिटाइजरभन्दा साबुन बढी प्रभावकारी !

फागुन २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरससँग लड्न स्यानिटाइजरले हात धुन मानिसहरूलाई सल्लाह दिने गरिएको छ । तर स्यानिटाइजरभन्दा साबुन बढी प्रभावकारी हुने पनि तर्क आइरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

संयुक्त अधिराज्यमा रहेको युनिभर्सिटी अफ साउथ वेल्सका प्राध्यापक पल थोर्डसनले कोरोनाभाइरससँग बच्नका लागि साबुन राम्रो विकल्प भएको बताए । साबुनले भाइरसमा हुने लिपिडलाई सजिलै अन्त्य गर्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साबुनमा भएको फ्याट्टी एसिड र नून जस्ता एम्पिफाइलहरूले भाइरसको बाहिरी पत्रलाई निष्क्रिय बनाइदिन्छन् । 


Advertisment
Nabil box
Kumari

लगभग २० सेकन्डसम्म हात धुँदा भाइरसलाई एकै ठाउँमा जोडेर राख्ने च्यापच्यापे पदार्थलाई नष्ट गरिदिन्छ । 

Vianet communication
Laxmi Bank

साबुनले हात धुँदा छाला अलिक सुक्खा हुने गरेको याद गर्नुभएको छ ? त्यो किन हुन्छ भने साबुनले निकै गहिराइमा गएर कीटाणुहरूलाई मारिदिन्छ । 

तर स्यानिटाइजर चाहिँ साबुन जति प्रभावशाली छैन । जोन हप्किन्स विश्वविद्यालयको एक अनुसन्धानका अनुसार, जेल, लिक्विड वा क्रीमका रूपमा उपलब्ध स्यानिटाइजर कोरोनाभाइरससँग लड्न साबुन जति प्रभावकारी छैन । 

अल्कोहलको मात्रा बढी हुने स्यानिटाइजरले मात्र कोरोनाभाइरसको सामना गर्न सक्छ । त्यसभन्दा त सामान्य रूपमा प्रयोग हुने साबुन नै बढी प्रभावकारी हुन्छ । 

कोरोनालाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरिसकेको छ । 

रोगप्रतिरोधक क्षमता कमजोर भएकालाई कोरोनाभाइरसको खतरा बढी हुन्छ । धेरैजसो वृद्धहरू नै यसको शिकार भएबाटै यो कुरा पुष्टि हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x