×

NMB BANK
NIC ASIA

कोरोनाको आशंकामा बुटवलमा एक युवा अस्पतालमा भर्ना भएका छन् । चेकजाँचको क्रममा अस्पताल आएका उनलाई कारोनाको आशंकामा चिकित्सकले लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेका हुन ।

Sagarmatha Cement
Muktinath Bank

उनको स्वास्थ्यमा निमोनिया देखिएको र लक्षण सामान्यभन्दा फरक खालको देखिएपछि इन्भेटिगेशनका लागि आइसोलेसन कक्षमा भर्ना गरिएको जनाइएको छ । २१ बर्षीय यूवा बिहीबार लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलको एक कोरियन भाषा पढाउने इनिस्टिच्यूटमा कोरिया भाषा पढिरहेका उनको कोरियन नागरिकसँग सम्पर्क रहेकाले कोरोनाको आंशका गरिएको हो ।


Advertisment
Nabil box
Kumari

ति प्रशिक्षक १५ दिन अघि नेपाल आएका थिए । संक्रमण भए नभएको पुष्टि गर्न नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउन लागिएको अस्पतालको भनाइ छ ।

Vianet communication
Laxmi Bank

पठाएको तीन दिनमा मात्र रिर्पोट आउने अस्पताल स्रोतको भनाई छ । कोरोनाको त्रास बढदै गएपछी प्रदेश सरकारले संक्रमित बिरामीको उपचार गर्नका लागि प्रदेश ५ का अस्पतालहरुमा आइसोलेसन बेड तयार पारिएको छ ।

१० वटा अस्पतालमा आइसोलेसन बेड तयार पारिएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका १२ वटा जिल्लालार्ई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेसन बेड तयारी अवस्थामा राखेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसोलेसन बेडका रूपमा छुट्याइएको छ । बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ । लुम्बिनीमा डा. सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x