×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसको खोप विकसित गर्ने अन्तिम चरणमा पुगेको इजरायली वैज्ञानिकहरूको दाबी

फागुन ३०, २०७६

NTC
Sarbottam
तश्वीर : टाइम्स अफ इजरेल
Premier Steels
Marvel

कोभिड–१९ भनिने कोरोनाभाइरसको खोप विकसित गर्ने अन्तिम चरणमा आफूहरू पुगेको इजरायलका वैज्ञानिकहरूले बताएका छन् । त्यसको घोषणा अब केही दिनमा गरिने अपेक्षा छ । 

Muktinath Bank

इजरायली दैनिक पत्रिका हारेजले स्वास्थ्य स्रोतहरूलाई उद्धृत गर्दै बिहीवार छापेअनुसार इजरायलको इन्स्टिच्युट फर बायोलोजिकल रिसर्चले भाइरसको जैविक संरचना र गुणहरूको बारेमा उल्लेख्य जानकारी हासिल गरिसकिएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि उनीहरूले भाइरस लागिसकेकाहरूमा एन्टीबडीको उत्पादन गर्ने र खोप विकसित गर्ने विषयमा पनि अध्ययनमा सफलता पाएको बताए । 


Advertisment
Nabil box
Kumari

तर खोप विकसित गर्नका लागि अनेकौं परीक्षणहरू अझै बाँकी छन् । खोपलाई प्रभावकारी वा सुरक्षित मानिनका लागि अझै परीक्षण गर्नुपर्छ, समाचारमा उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

तर इजरायलको रक्षा मन्त्रालयले यसको पुष्टि गरिसकेको छैन ।

इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च इजरायली शहर नेस तजियोनामा छ । सन् १९५२ मा यसलाई इजरायल डिफेन्स फोर्सेस सायन्सेज कोर्सको एक अंगका रूपमा स्थापना गरिएको थियो । त्यो पछि गएर नागरिक संस्था बन्यो । 

यो प्राविधिक रूपमा प्रधानमन्त्रीको कार्यालयको सुपरीवेक्षणमा रहन्छ तर रक्षा मन्त्रालयसँग नियमित सम्पर्कमा रहन्छ, समाचारमा उल्लेख गरिएको छ ।

अहिलेसम्म कोरोनाभाइरसको औषधी पत्ता लाग्न नसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x