२७ जेठ २०८३, बुधबार

मदिराले खान्छ मान्छे !

चैत २, २०७६
मदिराले खान्छ मान्छे !

मान्छेले मदिरा खान्छन् । प्रदेश –२ का जिल्लामा भने मदिराले मान्छे खाएको छ ।

अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन् जहाँ दैनिक कम्तिमा ८० हजार लिटर मदिरा उत्पादन हुन्छ । 

युरिया मल, सख्खर, प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ ।

मदिरा खाएर ठूलो संख्याामा ज्यान गएको तथ्यांकबाहेक दिनहुँ मदिराको मात लागेर मृत्यु हुनेको लेखाजोखा छैन । 

विषाक्त मदिरा पिउँदा केही समययता धनुषामा १४, महोत्तरीमा १४, बारामा ५ गरी ३३ जनाको मृृत्यु भएको छ ।

मदिरा पिउनाले ज्यानमात्र गएको छैन सामाजिक–आर्थिक हैसियत पनि सखाप भएको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्