२६ जेठ २०८३, मंगलबार

प्रदेश २ को नाम र राजधानी तोक्नका लागि भोलि बिहान मतदान

चैत ३, २०७६
प्रदेश २ को नाम र राजधानी तोक्नका लागि भोलि बिहान मतदान

प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेश सभामा भोलि बिहान मतदान हुने भएको छ ।

नाम र राजधानी तोक्ने सम्बन्धमा दलहरूबीच सहमति जुट्न नसकेको अवस्थामा अब मदतानबाटै निर्णय लिइने भएको छ ।

यद्यपि सहमति नै भएको खण्डमा पनि संविधानत: मतदानको प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने हुन्छ । 

प्रदेशको नाम र राजधानी तोक्न प्रदेश सभामा दुईतिहाइ बहुमत चाहिन्छ ।

भोलि बिहान ८ बजे नाम र राजधानीका लागि मतदान तय भएकाले अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिङ समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्