×

NMB BANK
NIC ASIA

नेप्सेमा भारी गिरावट

चैत ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुगेको छ । 

Muktinath Bank

यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर २७४.५९ मा पुगेको छ । घटेको बजारमा कारोबार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कुल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता शेयर रु एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ मूल्यमा खरिदबिक्री भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोबार भएका कुल १२ उपसमूहमध्ये सामूहिक लगानी कोषको मूल्य बढेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ ।


Advertisment
Nabil box
Kumari

सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढ्दा बैंकिङ ३३.१६, व्यापार ४९.४८, होटल ५३.६९, विकास बैंक ५३.६८, जलविद्युत् १२.८८, वित्त २१.९८, निर्जीवन बीमा ३३८.३४, उत्पादन ११५.०८, अन्य १४.७९, लघुवित्त ९३.६६ र जीवन बीमा ४२६.४८ अङ्कले घटेका छन् । 

Vianet communication
Laxmi Bank

नेप्सेका अनुसार कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ ।

सो बैंकको रु १० करोड सात लाख एक हजार ९६२, एनएमबी बैंकको रु नौ करोड २४ लाख ७३ हजार ३६९, नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड ४३ लाख ६१ हजार ४६, हिमालयन डिष्टिलरीको रु चार करोड ६७ लाख दुई हजार २२७, नेपाल बैंक लिमिटेडको रु चार करोड २८ लाख ५९ हजार ५०४ र प्रभु बैंकको रु तीन करोड ८५ लाख ६६ हजार ५७३ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो । 

आज सबैभन्दा बढी जोशी हाइड्रोपावर ७.६९, घलेम्दी हाइड्रो ३.२८, विशाल बजार कम्पनी १.९९, एनएमबी हाइब्रिड फण्ड–१ १.८४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका शेयरधनीले १.३२ प्रतिशतले कमाए । 

यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयरधनीले १०, नेपाल सेवा लघुवित्त ९.९८, स्वाभिमान लघुवित्त ९.९३, नेपाल इन्स्योरेन्स कम्पनी ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८५, गुराँस लघुवित्त ९.६० र गरिमा विकास लघुवित्तका लगानीकर्ताले ८.७९ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x